इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको तस्विर सामाजिक संजालमा भा’इरल

इन्सपेक्टर पिताले डीए’सपी छोरीलाई सल्युट गरेको एक तस्विर सामाजिक सं’जालमा भाइरल बनेको छ । भारतको आन्ध्र प्रदेशमा एक इन्स्पेक्टर प्रहरीले डीएसपी प्रहरीलाई सल्यु’ट गरेका हुन् ।

आन्द्र प्रदेशका इन्स्पे’क्टर श्याम सुन्दरले छोरी डीएसपी जेसी प्रसा’न्तीलाई सल्युट गरेका हुन्। आन्द्र प्रदेशको ट्वीटरमा यस तस्बिर सार्व’जनिक गरिएको छ।

त्यहाँ भनिएको छ‘प्रहरीको कर्तव्य र जि’म्मेवारीले परिवारको मिलन गरायो।’ भाइरल तस्विर भ’एपछि बाबु छोरीको मुक्त कण्ठले प्रशंसा गरिएको छ । आफ्नै छोरीलाई स’ल्युट गर्न पाउँदा आफू निकै खुशी भएको श्याम सुन्द’रले बताएका छन् । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्