छिट्टै विवाह गर्न लागेका विनयजंगलाई अ’चानक के भयो, रातारात उपचारका लागि लगियो (भिडियो हेर्नुहोस्)

अब छिटै नै वि’वाह गर्ने भनेर घोषणा गरेका विनयजंग बस्नेतको स्वास्थ्य अवस्था अ’चानक खराब भएपछि उनलाई रिहाब सेन्टर लगिएको छ । उनी सोमवार सांझ असामान्य अव’स्थामा फेला परेका थिए । उनलाई प्रेमिका पुजा विश्वकर्मा ल’गायतका टोलीले रिहाव सेन्टर लगेका हुन् ।

विनयजंग पछिल्लो केही समय अ’स्वस्थ्य छन् । उनले आफ्नो स्वास्थ्यमा खासै ध्यान नदिएको उनका आ’फन्तले बताएका छन् । तर यो अवस्थामा ल्याउने को हो त्यसका बारेमा पत्ता लगाउनु पर्ने भन्दै पुजाले कुरा राखेकी छन् । विनयजंग भन्छन, क’तिबेला सानो कुराले पनि निकै ठूलो पीडा दिने रहेछ चितवनमा मेरो बारेमा आएका अ’भिब्यक्तिले मलाई निकै दुख लागेको छ ।

पछिल्लो समय सा’माजिक सञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबाहको वि’षयले चर्चा चलिरहेको थियो । विनयजंग वेवारिसे शव ब्यव’स्थापनमा सकृय छन् । उनको काममा साथ दिएकी सपना मगरलाई अहिले बीबीसीले स’म्मान गरेपछि उनको चर्चा चुलिएको थियो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्