अब छिटै नै वि’वाह गर्ने भनेर घोषणा गरेका विनयजंग बस्नेतको स्वास्थ्य अवस्था अ’चानक खराब भएपछि उनलाई रिहाब सेन्टर लगिएको छ । उनी सोमवार सांझ असामान्य अव’स्थामा फेला परेका थिए । उनलाई प्रेमिका पुजा विश्वकर्मा ल’गायतका टोलीले रिहाव सेन्टर लगेका हुन् ।
विनयजंग पछिल्लो केही समय अ’स्वस्थ्य छन् । उनले आफ्नो स्वास्थ्यमा खासै ध्यान नदिएको उनका आ’फन्तले बताएका छन् । तर यो अवस्थामा ल्याउने को हो त्यसका बारेमा पत्ता लगाउनु पर्ने भन्दै पुजाले कुरा राखेकी छन् । विनयजंग भन्छन, क’तिबेला सानो कुराले पनि निकै ठूलो पीडा दिने रहेछ चितवनमा मेरो बारेमा आएका अ’भिब्यक्तिले मलाई निकै दुख लागेको छ ।
पछिल्लो समय सा’माजिक सञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबाहको वि’षयले चर्चा चलिरहेको थियो । विनयजंग वेवारिसे शव ब्यव’स्थापनमा सकृय छन् । उनको काममा साथ दिएकी सपना मगरलाई अहिले बीबीसीले स’म्मान गरेपछि उनको चर्चा चुलिएको थियो । – इताजा खबरबाट