वर्षौंपछि करिश्मा र राजेश एकैसाथमा, राजेश हमालले करिश्मालाई यस्तो भने… (भिडियो हेर्नुहोस्)

नेपाली सिने जग’तका महानायक राजेश हमाल र सदा’बहार नायिका करिश्मा मानन्धरलाई फेरी एक पटक एकै साथ रमा’ईलो गर्दै गरेको अव’स्था देखिएको छ । यो देखेर सबै नेपाली दर्शकहरु निकै नै खुशी भएका छन् । दर्शकहरुले राजेश र करिश्माको जोडीलाई आ’जबाट मात्रै नभई यो जोडी पर्दामा देखिएसंगै मन प’राउन थालेका हुन् ।

यो जोडी नेपाली सिने जगतमा स’दाबहार जाडीको रुपमा सबै दर्शकको मन मन्दिरमा बस्न स’फल भएको जोडी हो । यसपटक वर्षौंपछि राजेश हमाल र करिश्मालाई एकै साथ रमा’ईलो गर्दै ठट्यौली पारामा प्रस्तुत भएको देखिएको छ । मुन्द्रेको कमेडी क्ल’बमा दिपा श्री निकालिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको कुर्सि’मा बस्दै आएकी छिन् ।

सोही कार्यक्रममा अथि’तिको रुपमा महानायक राजेश हमाल पुगेका थिए । उनले कार्यक्रमको शो’भा नै बढाएका थिए । सोही कार्यक्रममा राजेश हमाल र करिश्मा मानन्धरले काजी र बसन्तीको भूमि’कामा ठट्यौली पारामा रमाईलो गर्दै अभि’नय गरेका थिए । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्