प्रचण्डकी नातिनीको गीतमा प्रियंका कार्कीको मोडलिङ (भिडियो हेर्नुहोस्)

पुष्पकमल दाहाल ‘प्रचण्ड’को ना’तिनी गायिक स्मिता दाहाल तथा गायक प्रताप दासको स्वर रहेको गीत ‘हेल्लो माया ब्यूटीफूल’ सार्व’जनिक भएको छ । गीतमा दिनेशकुमार थपलियाको शब्द तथा सुवास भुषा’लको संगीत छ ।

स्मिता स्नेहा इन्टरटेन्मेन्टको प्रस्तु’तिमा गीतको भिडियो पनि बनेको छ । जसमा अ’भिनेत्री प्रियंका कार्की, मोडलद्वय कुशल विष्ट र डिमोन क्षेत्रीको अभि’नय देख्न सकिन्छ । सुनिल क्षेत्रीको को’रियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँं’कन, अमन मानन्धरको स’म्पादन छ ।

प्रतिकृया दिनुहोस्