९ महिना पछि खुलेको चालक अनुमतिपत्रको अनलाइन फारम फेरि बन्द

नौ महिना पछि खुलेको स’वारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फा’राम फेरि ब’न्द भएको छ ।

अनलाइन सेवामा अत्य’धिक चाप भएपछि सर्भरमा सम’स्या देखिएको विभागले जानकारी दिएको छ । आज सोमबार विभागले एक सुचना जारी गर्दै अनलाइन फारम सेवा बन्द गरिएको जान’कारी गराएको छ ।

सेवाग्राहीमा पर्न गएको असु’विधाको प्रति क्षमाप्रार्थी छौं सुचनामा भनिएको छ । आवेदन खुलेको ५ दिनमा नै सेवा अव’रुद्ध बन्न पुगेको हो। – ओएस नेपालबाट

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्