पछिल्लो समय सामाजिक स’ञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबा’हको विषयले चर्चा पाई रहेको छ । विनय र पुजाको विबाहको विष’यमा यी दुवैले खुलेरै कुरा गर्न थालेका छन् । एउटै क्षेत्र अनि एक’अर्कालाई एउटै मन भएर बुझेको दाबी गर्दै यी दुवैले एकअर्कालाई आफ्ना’लागी योग्यको ठानेका छन् ।
पुजा बाँकेकी हुन् । उनी पनि बेवारिसेहरुलाई जिल्लास्तरमा व्यव&स्थापन गर्ने काममा लागेको हुनाले यी दुवैको भे’ट भएको थियो । पुजाले जिल्लामा साथीहरुसंगको सह’कार्य र सहयोगमा थुपै्र बेवारिसेहरुलाई व्यव’स्थापन गर्ने काम गर्दै आएकी छन् । तीनै पुजालाई विनयले मन पराए’को कुरा पुजाले थाहा पाएपछि सानो जात र ठूलो जातको विषयमा पनि यी दुवैले निकै नै छल’फल गरेका रहेछन् ।
पुजा आफु सानो जातको भएको हुनाले विनयलाई यो विषयमा सोँच्न भन्दा विनयले आफुलाई जातको विष’यमा आफुले कसैलाई पनि भे’दभाव नगर्ने बताएको हुनाले विनयसंग विबाहकोलागी राजी भएको कुरा पनि पुजाले सु_नाईन् । – इताजा खबरबाट