भिडियोमा पल र रेश्माको राधाकृष्ण गेटअप ( भिडियो सहित)

अभिनेता पल शाह र मो’डल रेश्मा घिमिरे राधाकृष्ण बनेका छन् । राजनराज शिवा’कोटीको संगीत रहेको गीत ‘क्या मज्जा आको’ भिडियो अभि’नयमा उनीहरु राधाकृष्ण बनेका हुन् । गीतमा राज’नराज र मेलिना राईको स्वर रहेको छ ।

एजिएल इन्टर’टेन्मेन्टको प्रस्तुति रहेको यो गीतको भिडियोमा पल कृष्णको भूमिकामा प्रस्तु’त भएका छन् भने रेश्मा राधा बनेकी छन् । भिडियोमा अभिनेता निर्मल शर्मालाई स’मेत देख्न सकिन्छ । एक नाटकमा रहने कलाका’रहरुको रिहर्सलको कथा भिडियो’मा बुनिएको छ । जसलाई गम्भीर बिष्टले निर्दे’शन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको स’म्पादन छ । – रातोपाटी बाट

प्रतिकृया दिनुहोस्