सोमबार सुन तथा चादीँको मूल्य’मा बृद्धि भएको छ । आइतबार ९४ हजार ५ सयमा कारो’बार भएको छापा’वाला सुनको भाउ सोमबार तोलामा ८ सयले बढेर प्र’तितोला ९५ हजार ३ सयमा किनबेच भईरहेको छ ।
तेजावी सुन’को भाउ आज तोलामा ९४ हजार ८ सय कायम भएको छ । तेजावी सुन आइतबार ९४ हजारमा का’रोबार भएको थियो ।
आइतबार तोलामा १३०० रुपैयाँमा का’रोबार भएको चाँदी सोमबार बढेर तोलामा १३२५ रुपैयाँमा का’रोबार भएको नेपाल सुनचाँदी व्यवसायी म’हासंघले जनाएको छ ।
महासंघले आज प्रति १० ग्राम छा’पावाला सुनको भाउ ८१ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजा’वी सुनको मूल्य ८१ हजार २२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३६ रुपैयाँ का’यम गरेको छ । – न्यूज24 नेपालबाट