अहिले केही स’मयदेखिनै मिडिया, सामाजिक संजाल लगा’यत जुनसुकै प्लाटफार्ममा पनि एउटा ९ बर्षिय बा’लक सचिन परियारको भिडियो यत्रतत्र सर्बत्र भाई’रल भईरहेको छ । नपत्याउदो तरिकाले भाईरल भईरहेका यि बाबु गुल्मी मुसिकोट थाई घर भएर अहिले तम्घा’समा बसोबास गरिरहेका र केही समय अ’गाडिबाट इन्द्रेणी काठमाडौमा बसिरहेका छन ।
हो आज तिनै टिक’टकदेखि युटयुबसम्म सबैमा आफनो हसाउने कला, जादूमय स्वर र मिठो बोलीले भाई’रल भएका भाईको पहिलो गित सार्बजनिक भएको छ । भिडियो हेर्दा स’जिलै थाहा पाउन सकिन्छ कि यसमा लाखौ’को लगानि रहेको छ भन्ने कुरा । महेन्द्र भण्डारीको लय र एरेन्ज रहेको यो गितमा सबै लगानि सबिन क्षे’त्रीको रहेको छ । – इताजा खबरबाट