शिशिर भण्डारीलाई के भयो ? सबैलाई सहयोग गर्ने शिशिर हात जोड्दै सहयोग माग्दै आए(भिडियो हेर्नुहोस्)

रत्नपार्कको व्यस्त स’डकमा हिड्दै गर्दा मेरो आंखा एक मनै रुवाउने दृश्यमा गयो । रत्नपार्कको अगाडि गेटमा मान्छे’हरुको भिड थियो र त्यहि भिडको अगाडि ५ बर्षको बाबु माईक स’मातेर गीत गाउंदै थिए । छेउमै सानो बाबुको आमा र बुवा थिए । बुवा दृष्टि’बिहिन थिए भने आमा सकुशल देखिन्थिन् । सानो बाबुको गीत सुनेर समय स’मयमा हेर्नेहरुले १०, २० रुपैंया बाबुको अगाडी रहेको एउटा भा’डोमा खसालिदिन्थे ।

निकै मिठो स्वर भ’एका यि बाबुको नाम हो, बसन्त लामा । बसन्तले यसरी गीत गाउन थालेको केहि मि’हना मात्र भएछ । उनको बुवा बुद्ध लामा र आमा युनिका लामासंग कुरा गर्दा थाहा भयो, आफ्नै स्कुलको फि तिर्न पैसा नभएपछि बाबुले सड’कमा गाउन थालेका रहेछन् ।

यो परिवारको कथाले सबैको मन जि’त्यो र शिशिरले यो परिवारको गीत रेकर्ड गरिदिए र भिडियोको सा’थमा ल्याए । रचना रिमाल र कुमार अभिको पनि आ’वाज रहेको गीत यतिबेला चर्चामा छन् । गीतले सबैलाई रुवाएको छ । तर बुष्ट गरेर गीतको भ्युज बढाउने ज’मानामा शिशिको यो गीत ट्रेण्डिंगमा पनि आएको छैन । राम्रो भ्युज पाएपनि गीत ट्रेडिंगमा नआ’उँदा शिशिर दुखी छन् । शिशिरले सबैलाई सह’योग अपिल गरेका छन् । भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्