बले र अनुको ‘कस्तो लाग्यो तिमीलाई’ सार्वजनिक(भिडियो हेर्नुहोस्)

‘तीनपाते’ शी’र्षकको म्युजिक भिडियोबाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कला’कार सागर लम्साल ‘बले’ अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सा’र्वजनिक भएको छ।

गीतमा स्वर, शब्द तथा संगीत अमे’रिकामा बसेर गीत संगीतमा सक्रिय गायक लोक पौडेलको रहेको छ। गीतलाई रुपम सिंह गुरुङले संगीत संयो’जन गरेका हुन् ।

नववि’वाहित दम्पतिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमानले श्रीमतीप्रति आभार र प्रेम प्रक’ट गरिएको छ । बुद्ध थापाले छा’याङ्कन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । कलाकार तथा निर्देशक राज खड्काको निर्दे’शनमा भिडियो तयार पारिएको हो । – न्यूज24 नेपालबाट

प्रतिकृया दिनुहोस्