कलाको सि’माना हुँदैन । कुनै भूगोलको परिब’न्धमा पनि बाँधिन सक्दैन । न त कलाको जात र थर नै हुन्छ । कलाले जी’वन बोल्छ, प्रकृतिको अनुपम उप’हारलाई वर्णन गर्छ । जगतलाई सचेत गराउँछ । तर, समाजको ऐना बनेका सबै कलाकारको जीवन भने र’सपूर्ण हुँदैन । उनीहरुले गायका, अभि’नय गरेका, लेखेका जस्तै केही दुःखदायी कथा आफ्नै जीवन’मा भोगेका हुन्छन् ।
भारत आसामकी गायि’का मिलन नेवार गायनको कर्मभूमि बनाउन नेपाल छिरिन्, नेपालीको मन पनि जितिन् । नेपाली’मूलका धेरै भारतीय नागरिकले आफ्नो कलाको कर्म’स्थल नेपाललाई बनाएका छन् । यस्तै धेरै नेपाली भारतमा पुगेर कलाको क्षमता उजा’गर गरेका छन् । यहीको निरन्त’रतामा गायिका मिलन पनि नेपाल आइन् ।
एकाएक गायकी क्षमता र सुमुधर स्व’रकी धनी मिलनले नेपालीको मन जितिन्, सबैको मन मनमा बस्न स’फल भइन् । यतिमात्रै होइन उनको कर्मभूमिमात्रैमा नेपाल समिति रहने, वैवाहिक सम्ब’न्ध पनि नेपालसँगै गाँसिन । नामजस्तै मिलनको नेपाली युव’कसँग मिलन भयो अर्थात नेपाली युवक मेन्सन अमात्यसँग लग’नगाँठो कसिन् । – इताजा खबरबाट