श्रीमानले २ लाख ५० हजार भारुमा श्रीमती र छोरा बेचे, कोठीवाट भागेर आएकी चेली रुँदै (भिडियो हेर्नुहस्)

आफ्नै श्रीमानले भारतमा लगेर बेचे’को घट’ना सार्वजनिक भएको छ । श्रीमानसंग भारत गएकी उनलाई श्रीमानले नै बे’चेर आए पछि उनी भागेर नेपाल आइपुगिन् । श्रीमानले भारतमा अरु पुरुषसंग सम्बन्ध राख्न समेत लगाएको महिलाले बताएकी छन् ।

धनगढीकी महिला अहिले भागेर नेपाल आएपछि घ’टनावारे जानकारी गराएकी छन् । छोरासंगै भारत गएकी महिललाई छोरासंगै बे’चेको महिलाले बताएकी छन् । आफु बेचि’एको उनले सोही दिन थाहा पाएको बताएकी छन ।विवाह गरेर घरमा गएपछि उनलाई घरमा पनि परिवारका स’दस्यले निकै दुख दिने गरेका थिए । परिवारमा निकै दुख सहेकी उनलाई श्रीमानले भारतमा लिएर गएका थिए ।

भारतमा गएपछि उनलाई श्रीमानले रातीमा का’ममा जान पठाए । जसको घरमा काम गर्न गइन् उनले तँलाई तेरो श्रीमानले बे’चेर नेपाल फ’र्किसक्यो भनेर सुनाएपछि थाहा पाएको बताइन् । अहिले उनी अस्वा’स्थ्य छन् । मुटुको विरामी उनी उ’पचार गराउन चाहन्छिन् । तर नेपाल आएपछि उनले आफुलाई न्याय दिन कसैले सहयो’ग नगरेको बताइन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्