वेवारिसे श’व ब्यव’स्थापनमा सक्रिय विनयजंग बस्नेतले बिहे गर्ने भएका छन् । उनीसँगै काम गर्ने पूजा विश्वकर्मासँग उनले बिहे गर्ने भएका हुन् । विनयले भने,६ बर्षदेखि म उनलाई म’न पराउँथे ।
पूजाले पनि उनको प्रेम स्वी’कार गरिसकेकी छिन् । पूजा पनि बे’वारिसे शव ब्यवस्थापनमै सक्रिय छिन् । उनीहरु दुबैले छिट्टै घरजम गर्ने योजना सुनाए । कुराकानीका क्र’ममा सपना आफ्नी छोरी भएको समेत विनयले बताए ।
विनय जंग बस्नेतले कुनै समय अत्य’न्त खरा’ब जीवन बाँचे । उनी आफैंलाई आफ्नो जीवन देखेर वि’रक्त लाग्थ्यो । ६ वर्षअघि उनले महसूस गरे, उनी जे गरिरहेका छन्, त्यो ठीक भइरहेको छैन ।
त्यसपछि उनी जीवन ब’दल्ने सोचमा लागे । न’शा बाट बाहिर निस्किए । अनि समाजसेवामा लागे । अहिले उनी आ’र्यघाटमा वा काठमाडौं तथा बाहिर पनि बे’वारिसे रूपमा फालिएका श’वहरूको व्यवस्थापन गर्न लागिपरेका छन् । – इताजा खबरबाट