मेरी बास्सैकी चम्सुरीले आफ्नै स्वरमा ल्याईन नयाँ गीत ‘काली काली’(भिडियो हेर्नुहोस्)

पुष-मेरी बास्सै टेली चलचित्रकी चम्सुरी अर्थात पल्पसा डँगोल गायिकाको रुपमा आएकी छिन् । हास्य अभिनेत्रीको रुपमा परिचित उनले आफुलाई गायनमा पनि अघि बढाउँदै छिन् ।पल्पसाले आफ्नो स्वरमा नयाँ गीत ‘काली काली दिलवाली’ बजारमा ल्याएकी छिन् । नयाँ वर्ष २०२१ को अबसर पारेर यसलाई रिलिज गरिएको हो ।

दुबईको विभिन्न र’मणीय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभि’नय गरेकी छिन् । उनले यो गीतमा आफुले यात्रा गर्दाको दृष्य’लाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन् । यो भिडियोलाई पल्पसा आफैंले निर्दे’शन गरेकी हुन् ।

जसमा रबिन भट्ट र अशोक चौधरीको सम्पा’दन रहेको छ । भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यान’लबाट रिलिज गरेकी छिन् । भिडियोलाई पवन डँगोलले खिचेका हुन् । यो लगीतमा अशोक राईको सँगीत रहेको छ । गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्द’रताको चर्चा गरिएको छ । उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आ’फैंले सँयुक्त रुपमा लेखेका हुन् । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्