धुमधामसंग विवाह गरेर पैसा क’माउन भन्दै विदेश गएका एक पुरुषका श्रीमतिलाई ससुरालीले धुम’धामसंग फेरी अर्कैसंग विवाह गरिदिए । रुपन्देहीको भैरहवामा यस्तो घ’टना भएको हो । उनी मलेसिया गएपछि श्रीमतिलाई विदेशवाट पैसा पठाउँथे । ससुरालीको घर पनि उनले नै बना’इदिएको बताउँछन् ।
म मलेसिया गएपछि श्रीमति माइत गएर बसिन्, ससुरालीले घर बनाउँदै थिए । त्यसका लागि पनि मैले मलेसियावाट पैसा पठाए । तर घर बनाएर स’केपछि श्रीमतिलाई ससुरालीले नै छोरीको विवाह अर्कैसंग गरिदिए । रविन कुमार विश्वकर्मा अहिले नेपाल फ’र्किएका छन् ।
रविनले मलेसियावाट नेपाल फ’र्केपछि पनि प्रहरीकहाँ आफु अन्या’यमा परे भनेर पुगेको भएपनि प्रहरीले न्याय नदिएको बताएका छन् । त्यसपछि उनी अहिले मिडियामा सो घटना सार्व’जनिक गर्दै आएका छन् । तीन वर्ष अघि मन्दिरमा गएर गैडाकोट नगरपालिका धारापानीकी युवतीसंग विवाह गरेको ब’ताएका छन् ।- इताजा खबरबाट