घरैमा केटा ल्याएर राख्थिन् शुष्मा, छोरी आमाको कोठामा जान खोज्दा आउँन दिन्थिनन् (भिडियो हेर्नुहोस्)

सुस्मा नाम गरेकी एक महिला जो ड’ण्डामा बस्दै आएकी थिईन् । उनी वि’बाहीत हुनुका साथै एउटी छोरीको आमा पनि हुन् । सुस्माको ८ वर्षकी छोरी पनि छन् । एउटी बच्चाकी आमा उनी छिमेकीलाई केही दिन मा’ईत बसेर आउँछु भन्दै गएकी उनी अहिलेसम्म घरमा फर्किएकी छैनन् ।

सुस्मा घर नफ’र्किएको भन्दै छिमेकीले सोशल मिडियालाई बताए वास्त’विकता । छिमेकीसंगै सुस्माको बारेमा उनकै जेठानीले पनि खोलि’दिईन् सबै वास्तविकता ।जेठानीको भनाईमा सुस्मा’लाई फोन आएको आऐ हुन्थ्यो । तर उनले फोलाई साई’लेन्ट मोडमा राख्ने गर्दिन् । जेठानी भन्छिन्,‘हामी देउरानी जेठानी मिल्थेउँ ।

आफ्ना कुराहरु पनि एक’अर्कासंग साँट्ने गथ्यौं । तर उनले यस्तो कुरा क’हिल्यै भनिन् । संगै बसेर कुरा गर्दा फोन त निकै नै आउँथ्यो । तर उनले उठा’उँदैनथिन् । जहिले साईले’न्टमै हुन्थ्यो उनको फोन । उठाउन भन्दा कहिले देवरको भन्थिन् त कहिले उनकै बुढाको भनेर टारि’दिन्थिन् । मेरो छेउमा क’हिल्यै फोन उठाईनन् ।’- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्