अनिताको सबै भन्दा जोखिम अप्रेशन हुदै, अप्रेसन सफल नभए पाएप बाटै जीवनभर सास फेर्नु पर्ने (भिडियो हेर्नुहोस्)

विनोद र अनितालाई य’तिबेला नचिन्ने कोही पनि छैनन् । श्रीमतीको रेखदेख गर्दैगर्दा अस्पतालकै बेडबाट सबैको मनमा बस्न स’फल विनोद एउटा आर्दश श्रीमानको रुपमा चिनिन्छन् । झण्डै डेढ वर्षदेखि श्रीमती अनिताको उपचा’रकालागी विनोदले अस्पतालको बेड कुरेका छन् । लामो समयको उपचा’रपछि र सबैको आर्शिबाद अनि सह’योगकै कारण अनिताले पनि आत्म’बल दह्रो बनाएर निको हुँदै थिईन् । तर अचानक उनको अप्रेसनको ख’बरले फेरी एक पटक विनोद र उनकी दिदी निराश छन् ।

सबैसंग अनिताको अप्रेसन’कोलागी सहयोगको अपिल गर्दै फेरी एक पटक अस्तालकै प्रां’गढबाट सबैसामू हात जोडेका छन् । बुहारी अनिताको सफल अप्रेसनकालागी आवश्यक रकमको सह’योग गनरिदिन उनकी अमाज्यू दिदीले रुँदै सबैलाई आग्रह गरेकी छन् । आफु’हरुकोलागी भाई बुहारी नै सबै थोक भएको बताउँदै यो अप्रेसनमा सबैले सहयोग गरिदिन अनिताकी दिदीले सबैलाई बिन्ति गरेकी छन् । अप्रेसन ठूलै हुने डक्टरले भनेको भन्दै त्यो ठूलो अप्रेस’नकोलागी आफुहरुलाई चिन्ता लागेको पनि उनले बताईन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्