अक्सर धुम्र’पान गर्ने मानिस पैदल हिड्दा हिड्दै वा सवारीसाधनमा बसेर सडकमा चुरोटको ठुटा फ्याक्ने गर्दछन् । यसरी फ्याकिने चुरोटको ठुटाबाट आग’लागी हुने जोखिम रहन्छ । यसरी हुने जोखिम नियन्त्र’णका लागी अस्ट्रेलियामा एक नियम लागू भएको छ । जो नेपालका धुम्र’पान गर्ने नागरिकलाई भने आश्च’र्यजनक हुनसक्छ ।
खास’मा, अष्ट्रे’लियामा एक नियमका अनुसार यदि कुनै चालकले सवारीसाधनबाट आगो सहितको चुरोट फ्याकेको समातिएमा ठुलो धनराशिको जरिवाना गराइने छ । यसरी सडक’मा चुरोटको ठुटा फ्याकेमा ११ हजारसम्म अष्ट्रेलियन डलर अर्थात ९ लाख ५० हजार नेपाली रुपैयाँ बराबर जरिवाना हुनेछ ।
यो नियम चालकका लागी मात्र नभई सवा’रीसाधनमा सवार यात्रुमा पनि लागु हुनेछ । तर यात्रुका लागी भने जरि’वाना १ हजार ३२० अर्थात १ लाख १४ हजार नेपाली रुपैयाँ बराबर हुन जान्छ ।