छोरालाई बोकेर हिड्न सक्ने भए कृष्ण भन्छन्: छोरालाई ईन्टरनेशनल प्लेयर बनाउने (भिडियो सहित)

‘भोली ऊ के बन्छ हामीलाई थाहा छैन तर उस्लाई ईन्ट’रनेशनल प्लेयर बनाउने चाहाना छ ।’ यो भनाई हो कृष्ण वली र रुपाको । उनीहरुको छोरा रि’यान्स आजको यो समयमा चार महिनाको भईसकेको छ । कृष्ण र रुपाको जोडी पनि समाजकोलागी निकै उदाह’रणीय र सा’हासी जोडीको रुपमा चिनिन्छ ।

धेरैपछि यो जोडीले मि’डियामा फेरी आफ्ना केही सुखद भनाईहरु र लकडाउनको अ’नुभवहरु शेयर गरेका छन् । रुपाको भनाई अ’नुसार उनीहरुले लकडा’उनको केही समय गाउँमा बिताए । दशैंको मौकामा गाउँ जाँदा उनीहरुलाई भेट्न आ’र्शिबाद दिन मान्छेहरु उनीहरुकै घरमा आएको कुरा पनि रुपाले सुनाईन् । उनले भनिन्,‘गाउँमा जाँदा सबै जना हामीलाई नै भनेर भेट्न’ आउनु भएको थियो । सबैले आर्शिबाद दिएर पनि जानु भयो । बाबु जन्मिएको त सबैलाई भिडियो हेरेरै थाहा भईस’केको थियो ।’- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्