प्रचण्डको वडीगार्ड बनेकी क्रान्तिको यस्तो अवस्था : पार्टीले ‘मलाई ५ लाखमा बेच्यो, परिवार रिसाएर मेरो किरिया नै गर्यो’ (भिडियो हेर्नुहोस्)

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बडीगार्ड समेत बनेकी महिला क्रान्ति अहिलेको राजनीतिक अवस्था देखि निकै दुखी छन् । भारतवाट नेपाल वार्ताका लागि प्रचण्ड आउँदा उनी घोडामा हिड्दा आफुहरु पैदल हिडेर उनीहरुको रक्षा गर्नुपर्ने अवस्था रहेको बताउँछिन् ।

उनी १२ वर्षको उमेरमै माओवादी खो’ज्दै गएर सामेल भएकी थिइन् । तत्कालिन नेकपा माओवादीको पर्चा पढेपछि उनी माओवादी प्रति आक’र्षित भएकी थिइन् । उनको वा’स्तविक नाम बालिका बुढाथोकी हो । पार्टीमा उनको नाम क्रान्ति राखिदिइन् । नेपाली सेनाले आफ्नो वुवाको ज्या’न लि एपछि उनी माओवादीमा गएकी थिइन् ।

त्यसैको आड’मा उनले तालिम गरिन् । प्रहरी चौकीमा क’ ब्जा गर्न पनि उनी गइन् । प्रहरीले आफ्नै अगाडी साथीहरु ढ’ ले को पनि उनले देखेकी छन् । तर अहिले भने उनी उनै नेता प्रति निकै नि’रास भएकी छन् । आफुले सुर’क्षा दिएका प्रचण्ड प्रधानमन्त्री बने । उनीहरुको जि’वनस्तर फेरीयो । तर क्रान्तिको जिवन भन्दा पहिला भन्दा पनि तल पुग्यो । पहिला बुवा गाउँको अगु’वा थिए, गाउँमा राम्रै प’हिचान थियो । तर अहिले वुवा पनि छैनन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्