टिका सानुको गुरु भेट्न जाँदा राजु परियार भए भाबुक, गरिदिने भए गीत रेकर्ड(भिडियो सहित)

दोहोरीबाट सबैको मन मुटुमा बसेकी गा’यिका हुन् टिका सानु।जसको गुरु खिम अ’विरल सबैको मन मुटुमा बसेका छन कारण उनको अबस्था निकै नाजुक मात्रै थिएन उनको आ’वाज पनि निकै मिठो थियो जस कारण उनि यो समय चर्चामा छन। सोहि बेला लोकप्रिय गायक राजु परियार केहि स’हयोग बोकेर खिम बिश्वकर्मा भेट्न पुगेका छन।

खिमको अब’स्था देखेर निकै भाबुक बनेका राजु परियारले ठुलो सहयोग गरेर मात्रै फ़’र्किएनन् छिट्टै गीत रेकर्ड गर्ने आस्वा’सन समेत दिए। राजु परियारको जस्तै आवाज सुनिने खिमको अबस्था ऋ’णकै कारण नाजुक भएको हो।ठुलो ऋण बोकेर जीवनको लडाई लडि’रहेका खिम अहिले पनि आफुले उक्त अबस्थालाई नि’रन्तरता दिएका छन।अब केहि दिनमै खिम इन्द्रेणी जाने भएका छन।

उनको लागि इन्द्रेणीबाट पनि स’हयोग आउने भएको छ भने इन्द्रेणीकि टिका सानुले पनि कृष्ण कंडेल संग स’ल्लाह गरि केहि दिनमै खिम बिक लाइ इन्द्रेणी लाने बताएकी छिन। खिमलाइ कला’कार बन्ने भूतले करोडौको ऋण बोकायो जसको कार’ण अबस्थाले अर्को रुप लिएको हो।अझै खिमलाई आस छ यो हाल’तबाट बा’हिरिन सक्छु भन्ने यति मात्रै हैन इट्टा बोकेरै ऋण तिर्न सक्छु भन्ने आट सम्म गरेका रहेछन।हेरौ भिडियो :- ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्