यतिबेला सोशल मिडि’यामा जताततै भाइरल बनिरहेका सचिन परियार यतिबेला कृष्ण कंडेलको इन्द्रेणी कार्यक्र’ममा पुगेर आफ्नो प्रतिभा देखाई रहेका छन् । सचिन परियार ती बालक हुन् जस्ले टिकटकमा आफ्नो मासुम अनुहा’रलाई कहिले रुवाउँदै त कहिले हसाउँदै गीत गाएर सबैको मन जीतेका छन् । गाउँमा बसेर लोकगीत गाउने सचिनको सपना कुनै दिन कृष्ण कंडेलको कार्य’क्रम इन्द्रेणीमा आएर गीत गाउने रहेको थियो ।
भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति मनैदे’खि गर्ने हो भने त्यो प्राप्ती’कोलागी कसैले पनि रोकेर रोक्न सक्दैन भन्ने । यही भनाई उनै ९ वर्षीय बालक सचि’नको जीवनमा सिद्ध भई दिएको छ । आज सचिन आफ्नो सपनाको घर कार्य’क्रम ईन्द्रेणीमा पुगेका छन् । सचिनले त्याहाँ पुगेर कार्यक्रममा सञ्चालक कृष्ण कंडेलसंग कुराकानी गरेका छन् । कृष्ण र सचिनको त्यो वा’र्तालाप निकै नै प्रेममय हुनुका साथै सचिनको नादान’पनमा दिईएको जवाफले सबैलाई हँ’साएको पनि थियो । – ओएस नेपालबाट