भारतका च’र्चित गायक सानको आवाजमा नयाँ नेपाली गीत सार्व’जनिक भएको छ। नक्कली कान्छी बो’लको गीतमा कार्टुन क्रुको अभिनय रहेको छ।
कार्टुन क्रुका च’र्चित अनुहार सरोज अधिकारी र आस्मा विश्वकर्मा यस म्युजिक भिडियोमा समा’वेश छन्। यस गीतलाई राकेश काफ्लेले लेखेका हुन् भने उमेश सुब्बाले संगी’त दिएका हुन्। उक्त गीतको भिडियोलाई अत्यन्तै मन पराइ’एको छ । भिडियोलाई १ लाख ७६ हजार पटक हेरिएको छ । – ओएस नेपालबाट