कुन अंगमा सुन लगाउँदा कति शुभ, कति अशुभ ? भुलेर पनि नलगाउनुस् यी अंगमा सुन

मानिसहरु सुन’लाई विभिन्न गहना बना’एर लगाउने गर्छन् । सुन मात्र होइन चादिँ तथा अन्य विभिन्न धातुको प्रयोग गरि गहना लगाउने गरिन्छ । मानिसहरु सुन लगाउन निकै सौ’खिन हुन्छन् । पुरुष भन्दा बढि महिलाले सुनको प्रयोग गर्ने गर्छन् ।

हरेक धातुले हाम्रो शरी’रमा कुनै न कुनै असर पारिरहेको हुन्छ । मानिसहरु सुनलाई विभि न्न गहना बनाएर लगाउने गर्छन् । सुन मात्र होइन चादिँ, तामा तथा अन्य विधिन्न धातु’को प्रयोग गरि गहना लगाउने गरिन्छ । मानिसहरु सुन लगाउन निकै सौखि’न हुन्छन् । पुरुष भन्दा यसको प्रयोग बढि महि’लाले गरिरहेका हुन्छन् ।

हरेक धातुले हाम्रो शरीर’लाई कुनै न कुनै असर पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगा उँदा शरीरलाई फाइदा हुन्छ । तर गलत तरिकाले गरगहना लगाउँदा अशुभ हुने विश्वास गरिन्छ ।

सुन पनि एउ टा यस्तै धातु हो जस लाई लगा’उन जानिएन भने संकट आइ पर्न सक्छ ।सुन प्रयो’ग गर्दा तलका निम्न १३ तथ्यलाई ख्याल गर्नुपर्छ:

-देब्रे हातमा कहिल्यै सुन लगा’उनु हुँदैन । यो हात’मा सुन लगाउँदा समस्या आउने गर्छ । लगाउनै परेमा भने ज्योतिषसँग सल्लाह लिनुपर्छ । खुट्टामा सुन पहि’रिएमा वैवाहिक जीवनमा स’मस्या आउने र स्वास्थ्य खराव हुने गर्छ । घरमा सुन राख्दा उत्तर–पूर्वमा रहेको कोठामा राख्नुपर्छ ।

– सुनलाई रातो वा पहेँ लो कपडामा बाँधेर राख्नु’पर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ । – गर्भवती तथा वृद्ध महि लाले सुन लगाउनु हुँदैन ।

– साइँली औं’लामा सुनको औंठी लगा’उने हो भने सन्तान प्राप्ति हुन्छ । ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरि’चित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन ।

– सुन भेट्टाउनु वा हराउनु दुबै अशुभ मानिन्छ । सुन हराउँदा बिरामी बिरामी भइने र भेट्टाउँदा खर्च बढ्ने गर्छ । वैवाहिक जीवनलाई सुखी बनाउनका लागि गलामा सुनको सिक्री र कान्छी औंलामा सुनको औंठी लगाउनुपर्छ ।

– फलाम वा को’इलाको काम गर्ने मानिसले सुन लगा उनु हुँदैन । यी व्यक्तिले सुन लगाएमा व्यापारमा नोक्सा न पुग्छ । यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ ।

– फलाम वा कोइलाको काम गर्ने मानिस’ले सुन लगाउनु हुँदैन । यी व्यक्तिले सुन लगाएमा व्यापारमा नोक्सान पुग्छ । यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ ।

-सुनमा सर्दी र गर्मी दुबै ऊर्जा हुन्छ । रूघा, ज्वरो आएको बेलामा कान्छी औलामा सुनको औंठी लगाउनुपर्छ । सुनपानी खाने हो भने रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

-कम्म’रमा कहिल्यै पनि सुन लगाउनु हुँदैन । कम्मरमा सुन लगाउँदा पाचन प्रणाली खराव हुने र पेटसम्बन्धी स’मस्या देखिने गर्छ ।१३) पेट वा मोटोपनको सम’स्याबाट पीडितले कहिल्यै सुन लगाउनु हुँदैन । साथै धेरै रिसाउने मानिसले पनि सुन लगा’उनु राम्रो हुन्न ।

सुनको विश्वव्या’पी मान्यताको कारण भनेको यो ब’हुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको ख’जना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ जसका कारण सुन’को महत्वलाई टेको दिन सकेको छ ।

सुनचाँदी बजा’र पत्रिकाका सम्पा’दक प्रकाश समीरका अनुसार नेपाली मौलिक गहनाहरुमा सुनको अत्याधिक प्रयोग हुने गरेकाले पनि नेपालमा सुनको महत्वमा बृद्धि भएको बताउ’नुहुन्छ ।

विकशित मुलु’कहरुमा आधुनिक मेसि’नहरुद्धारा कम तौलमा सुनका गहना तयार गर्ने गरिए पनि नेपालमा त्यो नरहेको र अझै पनि नेपाली मौलिक गहनाहरु बढी मात्रामा चल्ने गरेकोले सुनको खपत नेपा:लमा अत्याधिक हुने गरेको समीरको भनाई छ ।

 

लामो समयसम्म सुन’चाँदीको क्षेत्रमा क्रिया’शिल पत्रकार प्रकाश समीरले नेपालमा सुनको कारोवा’रमा निश्चित मापदण्ड नबनेका कारण यसको कारोवारमा समस्या देखि’एको पनि बताउनुहुन्छ ।

प्रतिकृया दिनुहोस्