आज नेपालमा सुनको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस्

स्थानीय बजा’रमा आज पहेंलो धा’तुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापा’वाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारो’वार हुने गरी मूल्य नि:र्धारण भएको छ ।

प्रति’तोला रु ९४ हजार १०० मा बिही’बार कारोवार भएको छापा’वाला सुन आज भने तोला’मा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महा’सङ्ले जनाएको छ । यस्तै ते’जाबी सुन प्रति’तोला रु ९४ हजारमा कारो’वार हुने गरी मूल्य निर्धारण भएको छ ।

सो सुन बि’हीबार तो’लामा रु ९३ हजार ६०० मा का’रोेवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा कारोवार भ’एको छ ।

प्रतिकृया दिनुहोस्