भारतीय अभिनेत्री गोहर खानले आफु विवाह बन्धनमा बा’धिएको ठिक दुई दिन पछि आफ्नो पुर्व प्रेमी कुशल टन्डनलाई प्लेनमा भेटेकी छन । गौहर खानले जैद दरबारसँग विवाह गरेकी हुन् ।
सन् २०१३ मा भारतीय चर्चि’त रियालिटी शो बिग बस सिजन ७ मा सहभागी हुने क्रममा गोहार र कुशलको मित्रता संगै प्रेम भएको थियो । उनको शोकी बिजेता समेत बनेकी गोहार र कुशलको निक्कै लामै प्रेम सम्बन्ध जारी रह्यो । तर पछी अचानक कुश’लले नै गोहारसंग ब्रेकअप भएको सार्बजनिक गरेका थिए ।
उनै कुशलको भाग्य यस्तो भयो कि अचा’नक मुम्बई जाने प्लेनको एकै सिटमा आफ्नो विवाहित पुर्वप्रेमिकालाई भेटे । गोहारको हातमा लगाएको मेहेन्दी समेत जस्ता’को त्यस्तै देखिन्छ । आफ्नो पुर्व प्रेमिका’लाई विवाह लगत्तै विमानमा अ’चानक देखेपछि उनले एक भि’डियो बनाउदै गोहारलाई दाम्पत्य जीवनको शुभ’कामना समेत दिएका छन् ।
कुशल भिडि’योमा बोल्दै भन्छन्, म आफ्नो गृहनगर जाँदैछु, र मैले कसलाई भेटें, हेर्नुहोस् मेरी प्रिय मित्र गौहर’लाई। हामी अचानक भेटियौं । मैले गौह’रलाई फलो गरेको भने होइन है । यो सुनेर गौ’हर हाँस्न थालिन् ।
उनी धेरै राम्री देखिन्छिन्। म तिम्रो लागि धेरै खुसी छु। हुनसक्छ म तिमि’लाई बधाई दिन यसरी भेटे। विवा’हको शुभकामना गौहर। यति भन्दै अन्तमा कुशलले हाई मेरो भाग्य भनेर भिडि’योको अन्त्य गर्छन।
हुन पनि गोहार खान निक्कै नै सुन्दरी छन । आफ्नो पुर्वप्रे’मिकालाइ अरु कसैले जीव’नसंगिनी बनाएको आफ्नै आखाले देख्दा कुशललाई अहिले पश्चाताप भएको भि’डियो हेर्दा महसुस गर्न सकिन्छ । भिडि’यो हेर्नुहोस ।