सुनन……आमा भन्दै टिकटकमा रुने यी नानीको यस्तो रहेछ वास्तविकता (भिडियो सहित)

पछिल्लो केही समय यता टिक’टकमा एक बालिका निकै नै भा’इरल बनिरहेकी छिन् । उनले सुनन……आमा भन्ने शब्दमा बोलेको कु’रालाई लिएर धेरैले आफ्नो परसनल अका’उण्टमा पनि डोएट बनाएका छन् । उनी आरध्या हुन् । उनले उक्त टिकटक भिडियो आफ्नो अंकलसंग गरेकी थिईन् । उनको अभिनय पनि साँ’च्चिकै मार्मा’हीत थियो । उनको त्यो सुनन……..आमा भन्ने टिकटक भिडियो हेरेर महिला पुरुष दुवै टिकटक यूजरस नरो’एको कुनै भिडियो नै छैन होला ।

अभिनयमा नि’खारिएकी आरध्याले आफ्नो अभि’नयको कलाले छोटो समयमा पनि सबैको मन जीत्न सफल भएकी छन् । उनले बोल्ने शब्द कोरेर उनलाई अंकलले सह’योग गर्ने गदर्छन् । उनका अंकलले पनि निकै नै जीवन्त अ’भिनय गर्दा रहेछन् ।

तीनै काका भतिजीले बनाएको भिडियोलाई धेरैले मन प’राएर लाईक, कमेन्ट र शेयर गरेका छन् । टिकटकबाट ए’काएक उदायकी आरध्या र उनको अंकलले किन यति मा’र्मिक भिडियो बनाए ? यो कुरा सुन्नकोलागी तलको भिडियोमा क्लिक गर्नुहोस् भिडियोसहित – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्