रत्नपार्कमा गीत गाउने ५ बर्षे बाबुको पहिलो गीत आयो, भिडियोले सबैलाई रुवायो (भिडियो हेर्नुहोस्)

५ बर्षकै उमेरमा यति मिठो गीत गाउने बाबुको एउटै स’पना छ, ठुलो भएर देशले चिन्ने र सबैले चिन्ने गाय’क बन्ने । बसन्तको बुवा आमा पहिले देखि नै यसरी सड’कमा गीत गाउंथे । हातमा समस्या भएपछि अरु काम गर्न नसक्ने बसन्तको आमाको स्वर पनि उत्तिकै मिठो छ । कस्तो हृदय’बिदारक दृश्य, यो हेर्दा कस्को मन नरोला ।

आफ्नो आमा बुवा गीत गाउन घरबाट नि’स्कदा बसन्त पछि लाग्छन्, दिनभरी खाजा पनि नखाई गीत गाउँछन् । यसैबिच कला’कार तथा संचारकर्मी शिशिर भण्डारी रत्नपार्क पुगे र बसन्त र उनको परिवारको कथा सबै माँझ ल्याए । यो परिवारको कथाले सबैको मन जित्यो र शिशिरले यो परिवारको गीत रेक’र्ड गरिदिए र भिडियोको साथमा ल्याए । रचना रिमाल र कुमार अभिको पनि आवाज रहेको गीत य’तिबेला चर्चा’मा छन्।- इताजा खबरबाट
गीतको भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्