अनिता खड्कालाइ भेट्न गएका पुष्कल शर्मा मुर्छा परेर रोए,अनिताकी छोरी मिडियामा (भिडियो हेर्नुहोस्)

सबैलाई उदा’हरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्प’ताल पुगेका नेपाली लोक’दोहोरी क्षेत्रकी चर्चित गायक तथा मोडल पुष्कल शर्मा भक्का’निएर रुन थाले। अन्तर’बार्तामा बोल्दा बोल्दै उनि यसरी रोए कि त्यहा भएका सबैको आँखा आँसुले टिलपिल भरिए’को मात्रै थिएन सबै निशब्द थिए।

आजकै दिन अनिताको ठुलो अपरेशन आजै पु’ष्कल भेट्न जादा सबैको मन अर्कै भयो। आफ्नो तर्फबाट केहि आ’र्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेका पुष्कल शर्मा आफुले गीत गाउदै गर्दा अनिताको आवाजमा जव मुटु ज’लाई जलाई गीतमा सुनिन तव आँखाभरि आँसु पार्दै नि’शब्द भए शर्मा ।

अमेरिकामा बस्ने समाज’सेवी बिष्णु भट्टराइ र जापान मा बस्दै आउनु भएकी समाजसेवी बिनु श्रेष्ठ सहितको टोलिले प’ठाउनु भएको उक्त सहयोग रकम हस्ता’न्तरण गर्न पुष्कल शर्मा अस्पताल पुगेका थिए। पहि’लोपटक छोरीको अगाडी अनिता पनि बोल्न थालेपछि सबै चकित परे। पुष्कल शर्मा एक चर्चित मो’डल पनि हुन । उनले खेलेको धेरै भिडियो हरु दर्शक स्रोता’ले धेरै रुचाएको छ । – इ ताजा खबर बाट
पुरा भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्