सुनको मूल्य तोलामा एक सय रुपै’याँ घटे’को छ । आज सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारो’बार भइरहे’को नेपाल सुन’चाँदी व्यवसा’यी महा’संघले जना’एको छ।
बुधबा’र तोलामा १ सय रुपै’याँ बढेको सु’नको मूल्य बिही’बार भने तोला’मा १ सय रुपैयाँ नै घटेको हो । शुक्र’बारको मूल्यमा स्थिर रहँदै आइतबार सुन तोलाको ९४ ह’जार रुपै’याँमा कारो’बार भएको थियो ।
त्यसमा सो’मबार तोला’मा ८ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारो’बार भएको सुनको मूल्य मंगल’बार तोलामा ८ सय रुपैयाँ नै घटेको थियो ।
यस्तै बि’हीबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोला’को १३ सय रुपैयाँमा कारो’बार भइर’हेको छ । बुध’बार चाँदी ५ रुपैयाँ बढेको थियो ।