आज निकिता पौडेलको जन्मदिन, निकिताको जन्मदिनमा रविले यस्तो भने…

चलचित्र बि’काश बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलको आज जन्मदिन परेको छ । जन्मदिनको अ’वसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । निकितलाई सबैभन्दा पहिलो शुभकामना उनका पति तथा लोकप्रिय संचा’रकर्मी रवि लामिछानेले दिएका हुन् ।

रविले केक खुवाइ’दिँदै निकितालाई दिर्घायूको कामना गरेका हुन् । रविले शुभकामना दिएसँगै निकिता निकै खु’शी देखिएकी छिन् । रविले लेखेको स्टाटस यस्तो छ ****तिम्रो दुख,सबै मेरो….मेरो सुख,सबै तिम्रो*** जन्म दिनको अनेकौं शुभकामना प्रिय। भगवान सधै दा’हिना रहुन् ,दिर्घायु हुनु,निरोगी हुनु। निकिताको जन्मदिनमा उनका शुभचि’न्तक र आ’फन्तले यसरी शुभकामना ब्यक्त गरेका छन् । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्