रुवाउने कहानी- ‘म बाहुनको छोरी हुँ तर मलाई झुक्काएर परियारले बिहे गर्यो (भिडियो सहित)

चित’वनकी नीतु नेपाली । वर्षले ३२ । ब्राहमणकी छोरी परियारकी बुहारी । कक्षा ८ मा पढ्दा खेरी कहिले काहीँ सा’र्वजनिक गाडीमा स्कूल चढेर जाने जाने आउने गर्थिन् । सोही क्रममा उनको गाडी ड्राईभरसंग माया बस्यो । नीतु भन्छिन्,‘त्यतिबेलाको ज’मानामा न फोन थियो न चिठ्ठी पठाउने कुनै मा’ध्यम नै पठाउँ भने पनि कस्को हातमा पठाउनु अनि के भनेर पठाउनु ? झण्डै २ महिनाको समय अव’धिमा देखादेख भयो होला ।’

त्यतिबेला दिपेन्द्रको प’रिचय पत्रमा उनले खड्का लेखेको देखेकी थिईन् । उनलाई लागेको थियो दिपेन्द्र खड्का क्षेत्रीका छोरा रहेछन् । यतिबेलासम्म उनीहरुबी प्रेमको कुनै स’म्बन्ध नै थिएन । तर एकदिन दिपेन्द्रले नीतुलाई मनकामनाको केवुलकार चढाउने र मनकामना घुम्न लै’जाने प्र’स्ताव राखे । नीतुले मनकामना माताको दर्शन गर्न पाईन्छ भने र केवुलकार चढ्न पाईन्छ भने मनकामना घु’म्न जाने दिपेन्द्रको प्रस्ता’वलाई उनले स्वी’कार गरिन् ।

त्यही समयदेखि उनीहरुको बोलीचालीको शुरु’वात भयो । बिस्तारै बिस्तारै बोल्ने क्रम बढ्दै गएपछि नीतु र दिपेन्द्रबीचको स’म्बन्ध पनि प्रगाढ नै बन्दै गयो । सम्ब’न्धले एउटा प्रेमको रुप लिंदै गएपछि उनीहरुले बिहे पनि गरे । सबै कुरा ठीक हुँदै थियो । तर अचानक दिपेन्द्रले नीतुलाई छा’डिदिए । किन छाडे ? के भयो त्यस्तो ? यो विषयमा नीतु के भन्छिन् ? उनका सबै अन्तरकथा सुन्न’कोलागी तलको भिडियो लिंकमा क्लिक गर्नुहोला । भिडियो -इताजा खबरबाट

प्रतिकृया दिनुहोस्