सुनिल गिरी तनहुँको मानहुँकोटमा प्रेमिकासँग यसरी लुटपुटिए, के विबाह गर्दैछन् ?(भिडियो सहित)

लोकप्रिय लो’कपप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘दिउँला माया तिमीलाई’को भिडियो सा’र्वजनिक भएको छ । ‘दिउँला माया तिमीलाई’ सोल्टि’नीको भाग २ हो ।

तनहुँको चर्चित पर्य’टकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रो’मान्टिक प्रेम कथालाई देखाइएको भिडियो रिलिज गरिएको १ दिनमा नै ट्रेण्डिगंमा पर्न सफल भएको छ । यो समाचार तयार पा’र्दासम्म भिडियो २ लाख बढीले हेरेका छन् ।

बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटो’काबिचमा गज्जबसँग खुलेका छन् । सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । सुनिलको नि’र्देशनमा छायांकन गरिएको भि’डियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ ।

मगर समु’दायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । बिकेक विकको छायांकन र स’म्पादन र कलरिंग रहेको गीतको भिडियो गायक सुनिलकै आफ्नै च्या’नलबाट बजारमा ल्याइएको हो । गायक गिरीका य’सअघि सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता गीतहरु चर्चित छन् । – इ ताजा खबर बाट

प्रतिकृया दिनुहोस्