१४० किलो तौल भएकी श्रीमतीलाई एकछाकमा २ कुकर भात पकाउनु पर्छ भन्दै ४० केजीका श्रीमान(भिडियो सहित)

हामीले हाम्रो समा’जमा देख्दै आएको र सुन्दै पनि आएको कुरा हो कि विशेषगरी दुख्ख’मा श्रीमानले भन्दा श्रमितीले श्रीमानको साथ छोड्दैनन् । श्रीमानको केयर गर्छन् । श्रीमानलाई आमाले जस्तै माया र ममताले उनीहरुको दु’ख्खमा सारथी भएर उभिन्छन् । एकाध बाहेक प्राय श्रीमतीले नै श्रीमानको के’यर गर्ने गर्दछन् ।

यस्तो हामीले सा’नैबाट देख्दै र सुन्दै आईरहेकै कुरा हो । तर एउटा यस्तो श्रीमान छन् जस्ले आफ्नी श्रीमतीको यसतो केयर गरि’रहेका छन् कि देख्ने र सुन्ने सबै दंग नै छन् । उनले आफ्नी श्रीमतीलाई सधैं खाना पकाएर खुवा’उँछन् । श्रीमतीलाई मन पर्ने कुरा बजा’रबाट किनेर ल्या’ईदिएर उनलाई खुशी बनाउँछन् । श्रीमतीको मन पर्ने खाना बनाएर उनले सधैं खुवाउँछन् ।

यो उनले मन लाग्दाको स’मयमा हैन दैनिक गरि नै रहन्छन् । यसो गर्दा उनी खुशी त हुन्छन् तर यो उनको बाध्य’ता भएको हुनाले उनी दुखी पनि छन् । उनको बाध्य’ता यस कारणले बनेको छ कि उनकी श्रीमतीले खाना पकाउन सकदैनन् । न त बजार गएर आफुलाई चा’हिएको सामान नै किनेर ल्या’उन सक्छिन् । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्