रोग प्रतिरोधी क्षमता बढाउन खानु`होस् यी ३ कुरा:

बर्षायाम’मा विभिन्न रोगहरुको संक्रमण’दर उच्च हुन्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्दछ । हाम्रा सानासाना लाप’रबाहि वा गल्तीहरुले हामी’लाई रोगको संक्रम’णको जोखिम उच्च बनाएको हुन्छ ।

त्यसैले, रोगको संक्रमण नहोस् भन्न हा’म्रा शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बना’उनु आवश्यक हुन्छ । यसका लागी हाम्रो खाना कस्तो छ भन्ने महत्वपुर्ण हुन्छ । अर्थात हामीले खाएको खा’नाले शरीरको प्रतिरक्षा प्रणाली ब’लियो पार्ने गर्दछ ।

तसर्थ हामीले खानामा निम्न कुरा समा’वेश गरे शरीरमा रोग प्रतिरोध क्षमता बलियो हुने गर्दछ ।

१. फाइबारयुक्त अन्न

गहुँ, जौ, मकै लगायतका अन्न स्वास्थ्य’का लागि उपयोगी मानिन्छ । यि अन्नमा फाइब’रको ‘मात्रा पाइने भएकाले यसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । जसका कारण रोगको संक्रम’णबाट बच्न सकिन्छ । यस अलावा फाइबरयुक्त खानाले कब्जियत हुँदैन ।

२. पानी
पानी तिर्खा मेटाउन मात्र होइन शरीर सञ्चा’लनका लागी समेत आवश्यक पर्दछ । पर्याप्त पा’नीको सेवनले शरीरबाट विकार निकाल्न मद्दत गर्दछ । साथै शरीरमा प्रतिरक्षा प्रणाली बढाउन समेत पानी महत्वपुर्ण हुन्छ । तर सकेसम्म चिसो पानी पि’उनु हुदैन ।

३. तुलसी
धार्मिक महत्व बोकेको तुलसीमा विभिन्न औषधीय गुण रहेको हुन्छ । यो एक प्रकारको एन्टीबायोटिक पनि हो । यसको से’वनले शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउने गर्दछ ।

प्रतिकृया दिनुहोस्