यसबर्षकै सुपरहिट गीत बन्यो देवी घर्ति र युबराज मगरले गाएको ‘साली ज्यु गीत’, छोटो समयमै १० लाख बढी हेरियो (भिडियो हेर्नुहोस्)

नेपाली लोकदोहोरी क्षेत्रका च’र्चित गायक युबराज मगर र अर्की लोकप्रिय गायिका देवी घर्ति मगरले आ’वाज दिएको सालि ज्यु गीत ‘गोरखपुरे रेलैमा’यो बेला युटुबमा छोटो समयमै १० लाख दर्श’कले हेरिएको गीत भएको छ।गीत आफैमा मौ’लिक र सामाजिक कहानी संगै केहि फरक स्वाद दिन खोजिएको छ। गीतको भाका मौलिक भए पनि यसमा प्रयोग भएको प्रविधिहरु सबै आधु’निकी शैलीको रहेको छ।

युबराज मगरकै सं’गीत रहेको गीतको शब्द भने लोकप्रिय स’र्जक शिब हमाल र प्रसाद खाप्तरी मगरको रहेको छ। काजिश श्रेष्ठको निर्दे’शन रहेको गीतको छायांकन पार्ट भने अर्जुन तिवारीको रहेको छ।जीवन थापाको सम्पादन रहेको गीतको भिडियोमा अभिनय भने रमेश बाबु थापा र बिष्णु मगर संगै आस्यु’ईन मगर रहेका छन। गीतले सामाजिक कथालाई मात्रै हैन बास्त’बिक हराउदै गएको साली ज्यु गीतको बचावट समेत गरेको छ। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्