मदनकृष्ण श्रेष्ठले स्वर्गिय श्रीमतीको जन्मदिनमा ल्याए मनै रुवा’उने यस्तो गीत (भिडियोसहित)

हाँस्य कला’कार मदनकृष्ण श्रेष्ठको जिवन’मा केही वर्ष अघि सम्म आजको दिन निकै उल्लासमय हुन्थ्यो । तर आज उनी निरा’स छन् । आज पौष १४ गते श्रेष्ठको जिवन’संगीनीको जन्मदिन ।

तर मदन’लाई उनको श्रीमतीले संधैका लागि छोडेर यो संसार’वाट विदा भइन् । तर पनि आज मदनले आफ्नो श्रीमती’को जन्मदिन याद गरेका छन् । सामाजिक सञ्जाल फेस’वुकमा निकै भावुक शब्द लेखेर मदनकृष्णले श्रीमतीको जन्म’दिन सम्झिए ।

उनी लेख्छन्, आज पौष १४ गते मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ । संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारी’को बर र पिपल जस्तो हैन कि एउटै चौता’रीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं । दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी ।

मेरो त्यो चौता’रीको लह’लहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ । एक दिन पोख’राबाट सुप्रसिध्द गीतकार श्री प्रकट पगेनी शिबजी’को फोन आयो र भन्नुभो, ‘मदनकृष्ण’जी मैले तपाईँलाई नै सम्झेर एउटा गीत लेखेर मेसेन्ज’रमार्फत पठाई दिएकोछु एक पटक हेर्नुस न है’

गीत पढेँ एकदमै मन पर्यो। छोरी सराना श्रेष्ठलाई पढेर सुनाउँदा उन्ले एकदमै मनपराईन । यमनले त झन तुरुन्त संगीतै भरीदियो । हुन त मेरो स्वरले पनि अब त मसंग सोसिय’ल डिस्टाय्न्स मेन्टेन गर्न थाली’सकेको छ ।तैपनि पोख’रा निबनसी श्री प्रकट पगेनी शिब’जीको शब्द, छोरा यमन श्रेष्ठको संगीतमा एउटा यो गीत गाएर महसंचारको यु्ट्यूबमा राखेकोछु ।

मेरा लागि मा’या र आशि’र्बादका महा’सागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरीदिनु’होला ताकि मलाई अझ केहि गर्न जोश र जागर जागोस । यो नयाँ गीत’को सुन्दर शब्द हुन । बर ढले पिपल एक्लै, पिपल ढले बर, जो ढले नि चौतारीको छाती चररर

भिडियो हेर्न यहाँ तल क्लि’क गर्नुहोला ।

प्रतिकृया दिनुहोस्