दुइ झापालीको रमाइलो : प्रश्न सोध्ने स्मारिका, जवाफ दिने रचना (भिडियो हेर्नुहोस्)

रचना रिमाल पछिल्लो स’मयकी व्यस्त गायिका हुन् । उनी दिनहुँ दुइदेखि तीनटा गीत रेकर्ड ग’राइरहेकी हुन्छिन् । स्मारिका ढकाल र सामारिका ढकाल टिकटकमा झ’गडा गरेका भिडियो र नृत्य हालेर चर्चामा आएका जुम्ल्या’हा दिदीबिहिनी हुन् ।

पछिल्लो समय सामाजिक सं’जालमा खुब रुचाइएका यि तीनै कलाकार झापाका हुन् । रचना र स्मारिका–सामरिका सबैलाई अहिले अन्त’र्वाता दिन भ्याइनभ्याइ छ । तर, हाम्रोकला टिभीले पहि’लोपल्ट रचना र स्मारिकालाई विल्कुलै अनौप’चारिक गफ गरेका बेला कैद गरेको छ ।

स्मारिकाले अन्त’र्वाता लिएकी छिन् भने रचनाले आफ्नै शैलीमा जवाफ फर्का’एकी छिन् । भिडियोमा हेर्नुस्, यि दुइविचको रमाइलो गफ – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्