पत्रकार ऋषि धमला र एलिजाको भब्य महलमा पुग्दा जो कोही पर्दछन् दंग( भिडियो हेर्नुहोस्)

नेपाली चलचित्र र मो’डलिङ क्षेत्रमा सबैको मन जितेकी नायिका एलिजा गौतम चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती हुन्। उनि बिगत केहि बर्ष देखि कला’कारितामा लाग्दै आएकी हुन्।उनि संगै आज बिशेष गरि उनकी आमा पनि मिडियामा आ’एकि छिन। ऋषि धमलाको होम भिजिटको क्रममा केहि बिशेष कुरा’कानी समेत भएको छ।

ऋषि धमला देशको लागि एक सस’क्त पत्रकार हुन्। यो समय उनि झन् चर्चामा छन बेला बेलामा बिबाद र चर्चा दुवै खेप्ने जोडी हुन् एलिजा र ऋषि। एलिजा ऋषि धमला भन्दा झन्डै १४ बर्ष कान्छी छिन। ऋषि धमलालाई किन दिएको त् छोरी भन्ने प्रश्न’मा एलिजाकी आमा भन्छिन ‘बिहे उमेर संग हैन परि’पक्कतामा निहित हुन्छ ऋषि जी सबै कुरामा प’रिपक्क व्यक्ति भएकै कारण मैले छोरी दिएको हो।

यसमा अरुले टाउको दुखाउन पर्ने के नै छ र का’रण ,एलिजा पनि त् खुसि छिन ऋषि ज्वाई देखि’। एता एलिजाले पनि उमेर संग दाज्दा निकै मन दुख्ने बताएकी छिन। जव श्रीमान श्रीमतीलाई उमेर संग दाजेको देखिन्छ तव निकै मन दुख्छ। करो’डौको महल जस्तै घरमा बस्ने एलिजा र धमलाको क’हानी भने नि निकै घत लाग्दो छ,हेरौ के के रैछ ऋषि धमलाको घरमा :- ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्