प्र्यांक गर्न गएका यी युवाको भयो रामधुलाई ( भिडियो हेर्नुहोस्)

मृतुन्जय अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइ’रल भैरहेको बेला फेरी मोरंगमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् । आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छो’डेको बताएका छन् । अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से’क्सको बारेमा आफ्नो बिचा’र राखेका छन् । मोरंगको उर्लाबारीमा उनि अहिले बस्दै आ’एका छन् ।

अघोर बाबाको बारेमा र बम्ज’नको बारेमा उनले खुलेर आफ्नो विचार राखेका छन् । बाबा धेरै प्रकारका भए पनि बाबाको कर्म गर्ने कम छन् भन्दै उनले आफु योग स’म्बन्धि राम्रो बाबा भन्दै दाबि गरेका छन् । उनि मोरंगको उर्लाबारीमा भर्खरै आएर बसेको ब’ताएका छन् । जंगी बाबालाइ लामो समय पछि हामी भेट्न जाँदा प्र्यांक गर्ने योजना गरेका थियौ। प्र्यांक गर्नलाइ साथी आइन्द्र गएपछि अचा’नक जंगी बाबाको आ’क्रोश यो भिडियोमा देख्न सकिन्छ , हेर्नुहोला । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्