संसद विघटन भएपछि जंगिए डिल्ली राम खनाल, प्रचण्डको पत्तासाफ गर्ने,चुनाव लडेर देखाउने चुनौती ( भिडियो हेर्नुहोस्)

डिल्लीराम खनाल ति’खो र पेचिलो ढंगले कटाक्क्ष गर्ने सामाजिक सं’जाल मार्फत चर्चित व्यक्ति हुन् । खनाल केहि समय पहिले काठमाडौँको माईतीघरमा एक पत्रकारको प्रश्नको जवा’फदिने क्रममा मोटरसाइकलबाट अप्रत्यासित किसिमले पक्राउको दृश्य सामाजिक संचालमा प्र’सारण भए पछि एकाएक चर्चित भएका थिए ।

उनले प्रधानमन्त्री देखि प्राय जसो सबै दलका शिर्ष नेताहरुको का’र्यशैली प्रति प्रस्तुत गर्ने अ’भिव्यक्ति रोचक तथा अत्यन्त घोचक हुने गर्दछ जसका कारण उनि चर्चित पनि छन् । झापाको दमक स्थायी घरभई हाल का’ठमाडौँको तीनकुनेमा बस्नुहुने डिल्लीराम खना’लको दैनिकी बिहान उठ्ने , हल्का ब्यायाम र ब्याट’मिन्टन खेल्ने, प्राय जसो पत्रपत्रिका पढ्ने , अध्ययन गर्ने , दिन देखि साझ सम्म अन्तर्वार्ता , भेटघाट र राजनीतिका बहसमा बित्ने गरेको छ ।

राजसंस्थाको पुन’र्स्थापना र हिन्दु अधिराज्य सहितको नेपाल राज्य हुनुपर्ने राजनीतिक बिचार बोकेका खनाल आफु भने पुर्व एमाले संग सम्ब’न्धित ब्यक्ति हुन । नेपालको कम्युनिष्ट सरकार क’माउनिष्ट हुन् र अहिलेको सरकारलाई बिदेशी दलालको संज्ञा दिने खनाल अहिलेको व्य’वस्था असफल भएको भन्दै अब व्यवस्था परि’वर्तन गर्ने बेला आएको बताउछन ।

कांग्रेसलाई काला कांग्रेस भन्दै यि’नीहरुले बेचेर खाएर बाकि रहेको अस्थिपन्जर सरहको उद्योग संचा’लन गरे दसौ लाखले रोजगारी पाउने भन्दै दैनिक ८- १० जना नेपालीको लाश आउने र सरकारमा बस्नेले गिद्ध सरी लाश खाईरहेको आशयको अभि’व्यक्ति पनि केहि समय अगाडिको अन्त’र्वार्तामा खनालले प्रस्तुत गरेका थिए । -इताजा खबरबाट

प्रतिकृया दिनुहोस्