नेपाली सुगम सं’गीतकि सबैकी प्रिय गायिका अन्जु पन्त रमेश प्रसाईकि श्रीमतीको आ’श्रम पुगेकी छिन। केहि सहयोग लिएर आश्रम पुगेकी अन्जु पन्तलाइ स्वा’गत गर्न आएकी नन्दा निकै भाबुक भइन अन्जुले पनि आफ्नो पिडा सुना’उदै बिगतमा पनि बाल बालिकाको अब’स्थालाई लिएर निकै भाबुक भएको बताएकी हुन्। अन्जु पन्त फाउन्डे’सनले निरन्तर सहयोग गर्दै आएका छ पछिल्लो समय।
एता रमेश प्रसाई समेत जो’डिएको उक्त सस्थामा निकै समस्या छ। सबैले बाहिर निकै सह’योग आएको छ भनेर प्रचार गरे पनि संस्था टिकाउन निकै समस्या भएको भन्दै रमेशकि श्रीमती भा’बुक भएकि हुन। रमेशले पनि उक्त सस्थालाई सह’योग गर्दै आएको भने पक्कै हो। अब सस्थालाई निर’न्तर अगाडी बढाउने काममा अन्जु पन्तले पनि साथ् दिने घोषणा गरेकी छिन। -इताजा खबरबाट