सवारी साधन चा’लक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र ट्रायल परीक्षा मंगलबार देखि सञ्चा’लन हुने भएको छ । सूचना निकालेर लाइसेन्सको अनलाइन आवेदन मंग’लबार १४ पुसदेखि खुला गर्ने निर्णय गरेको हो । कोरोना भा’इरसको कारण विगत १० महिनादेखि सवारी चालक अनुमतिपत्र लाइसेन्सको आ’वेदन रोकिएको थियो ।
मंगलबारदेखि लाइ’सेन्सको आवेदन, लिखित परीक्षा र ट्रायल सबै खुला गर्न लागिएको विभागले जनाएको छ । विभागका नि’र्देशक तथा प्रबक्ता लोकनाथ भुसा’लले नेपाल सरकार मन्त्री परिषदले गएको चैत्र ११ बाट कोभिड १९ का कारण लकडाउन गरिएको कारण नयाँ प्रयोगात्मक तथा लिखित परीक्षा बन्द रहेको र मगल’बारबाट देश व्यापी रूपमा अन्ला’ईन आबेदन खुल्ला गरेको बताए ।
प्रवक्ता भुसालका अनु’सार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पा’लना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा सञ्चालन गर्न सवै कार्यालयहरूलाई पत्रचार गरि’सकेको उनको भनाई छ ।
प्रदेश यातायात का’र्यालयबाटै अब नयाँ लाइसेन्स अन्ला’ईन सेवा मार्फत परिक्षा सञ्चा’लन हुने विभागले जनाएको छ। विभागले धेरै भिडभाड नहोस भनेर उच्च सर्तकता अपनाई सेवा प्रभा’हाको व्यवस्थापन गर्न कार्यालयहरूलाई नि’र्देशन समेत दिएको छ । – न्यूज 24 नेपालबाट