सरिताको शब्द तथा बादलको संगीतमा ‘सुरुवात’ गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

नवगायिका क’विता नाछिरिङ राईको स्वरमा रहेको ‘सुरुवात’ शीर्षकको म्युजिक भिडियो सार्वज’निक भएको छ । सरिता लिङ्देनको शब्द तथा बादल लिम्बूको संगीत रहेको यस गीतमा उद’य राज पौडेलको संगीत संयो’जन रहेको छ । प्रेम सम्बन्धमा आउने उतार’चढावलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा आरोशी थापा र दिपेश मगर फि’चर्ड छन्।

साइप्रस राज्यका म’नोरम दृश्यहरु स’मेटिएको यस म्युजिक भिडियोमा आना होन्छेनले छायांकन र अनिल रानाले सम्पा’दन गरेका हुन् । सरिता लिङ्देन र नरेश लिम्बूको नि’र्देशन रहेको भिडियोलाई एएसए ग्रुप नामक युट्युव च्यानल मार्फत भिडियो सार्वज’निक गरिएको हो ।

आना होन्छेन, सरिता लिङ्देन र आरोशी थापा मिलेर मनो’रन्जनात्मक तथा उत्प्रे’रणात्मक प्रस्तुतीहरु प्रवाह गर्ने उद्धेश्यले एएसए ग्रुप प्रोडक्सनको स्था’पना गरेका हुन् । समाजका अन्य ब्यक्तित्वहरुको कला, प्रतिभा, सिर्जना र बिचा’रहरुलाई पनि महत्व दिदै आफूसंग भएका क्षमता र कलामार्फत विभिन्न प्रस्तुतिहरु यस युट्युव च्या’नल मार्फत पस्किदै जाने संस्थाले जना’एको छ । – न्यूज24 नेपालबाट

प्रतिकृया दिनुहोस्