सुनको मूल्यमा गिरावट, कतिमा कारोबार भइरहेको छ ?

नेपाली बजा’रमा आज सुनको मूल्यमा सामान्य गि’रावट भएको छ । नेपाल सुनचाँदी व्यव’सायी महासंघका अनुसार आज सुनको मूल्य प्रति’तोला ८०० रूपैयाँले घटेको छ ।

छापावाला सुन सोमबार प्रति’तोला ९४ हजार ९०० रूपैयाँ कायम भएकोमा आज मंगलबार ९४ हजार १०० रूपैयाँ महा’संघले जनाएको छ । यस्तै तेजाबी सुन ९३ हजार ६०० मा का’रोवार भइरहेको छ । सोमबार ते’जाबी सुन ९४ हजार ४०० कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि आज घटे’को छ । सोमबार एक हजार ३१५ रूपैयाँ कायम भ’एको चाँदीको मूल्य आज प्रतितोला १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महा’संघले जनाएको छ । – खबर हबबाट

प्रतिकृया दिनुहोस्