हाँस्य क’लाकार मदनकृष्ण श्रेष्ठको जि’वनमा केही वर्ष अघि सम्म आजको दिन निकै उल्ला’समय हुन्थ्यो । तर आज उनी नि’रास छन् । आज पौष १४ गते श्रेष्ठको जिवन’संगीनीको जन्मदिन । तर मदनलाई उनको श्रीमतीले संधैका लागि छो’डेर यो संसारवाट विदा भइन् । तर पनि आज मदनले आफ्नो श्रीमतीको जन्मदिन याद गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा निकै भा’वुक शब्द लेखेर मदनकृष्णले श्रीमतीको जन्मदिन सम्झिए ।
उनी लेख्छन्, आज पौष १४ गते मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मो’त्सब मनाईरहेका हुन्थ्यौँ । संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं । दरिलो, भरिलो, रसिलो, हँसिलो र जी’वन्त थियो जिन्दगी ।
मेरा लागि माया र आशिर्बादका महा’सागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर म’नमनै गुनेर कमेन्ट पनि गरीदिनुहोला ताकि मलाई अझ केहि गर्न जोश र जा’गर जागोस । यो नयाँ गीतको सुन्दर शब्द हुन । बर ढले पिपल एक्लै, पिपल ढले बर, जो ढले नि चौतारीको छाती चर’रर – इताजा खबरबाट