टिकटकमा भाइ’रल सचिन परियार अन्तत आयुषासँग दोहोरीमा भिडे (भिडियो सहित)

यतिबेला सोसियल मिडिया’मा जताततै भाइर’ल बनिरहेका सचिन परियार यतिबेला कृष्ण कंडे’लको इन्द्रेणी कार्य’क्रममा पुगेर आफ्नो प्रतिभा देखाई रहेका छन् ।

सचिन परियार ती बाल’क हुन् जस्ले टिकटकमा आफ्नो मासुम अनुहा’रलाई कहिले रुवाउँदै त कहिले हसा:उँदै गीत गाएर सबैको मन जीतेका छन् । गाउँमा बसेर लोकगीत गाउने सचिनको सपना कुनै दिन कृष्ण कंडेलको कार्यक्रम इन्द्रे’णीमा आएर गीत गाउने रहेको थियो ।

भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति म’नैदेखि गर्ने हो भने त्यो प्राप्तीको’लागी कसैले पनि रोकेर रोक्न सक्दैन भन्ने । यही भनाई उनै ९ वर्षीय बालक सचिनको जीवनमा सिद्ध भई दिएको छ । आज सचिन आफ्नो सपना’को घ’र कार्यक्रम ईन्द्रेणी’मा पुगेका छन् ।

सचिन’ले त्याहाँ पुगेर कार्यक्रममा सञ्चा’लक कृष्ण कंडेलसंग कुराकानी गरेका छन् । कृष्ण र सचिनको त्यो वार्तालाप निकै नै प्रेममय हुनुका साथै सचि’नको नादा’नपनमा दिईएको ज’वाफले सबै’लाई हँसाएको पनि थियो ।
टिकट’कमा भाईरल भएका सचिनको इच्छा आफ्नो कार्य’क्रम ईन्द्रेणीमा आउने रहेछ भन्ने जब कार्यक्रमका प्रस्तोता कंडेलले थाहा पाए त्यसपछि उनैले सचिन’लाई काठ’माण्डौ आउन निम्तो दिए । आ’फुलाई कृष्ण कंडेलले अंकलले बोलाएको भन्ने थाहा पाएका सचिन खुशी खुशी सा’थ काठमा’ण्डौ आई पुगेपनि ।

अन्ततः सचिन र कृष्ण’को कार्यक्रममै भयो निकै रमाई’लो कुराकानी । त्यही कुराकानी कै क्रममा सचि’नलाई जब कृष्णले आफ्नो नाम सोधे तब स’चिनले जवाफ दिएका थिए,‘कृष्ण कंडेल अंकल’ ।

सचि:नको यो जवाफ सुनेर प्रस्तो’ता कंडेल निकै नै खुशी भएका थिए । उनले उत्साहीत हुँदै सचिनलाई अरुपनि प्रश्न गरे,‘मैले के गर्छु थाहा छ ?’ उनको यो प्र’श्नको जवाफ सचि’नले निकै हाँसो लाग्दो पा’रामा दिएका थिए,‘तपाईँले माईक फुक्ने काम गर्नु हुन्छ ।’

सचिनको यो कुरा सु’नेर कार्यक्रम प्रस्तोता कंडेलसंगै त्याहाँ उपस्थित सबै जना हाँसेका थिए । सोही कुराकानी र सचि’नको कार्यक्रम इन्द्रेणीमा रहेको प्रस्तु’तीको केही अंश । भिडियो हेर्नुहोस्..

भिडियो हेर्न यहाँ तल क्लि’क गर्नुहोला ।

प्रतिकृया दिनुहोस्