सलमान खानको जन्मदिनमा, शुष्मा कार्कीले के गरिन् यस्तो ?

बलिउड अ’भिनेता सलमान खानकोे डिसेम्बर २७ मा आफ्नो ं जन्म’दिन मनाए । अघिल्ला वर्षहरुमा निकै धुम’धामका साथ जन्मदिन म’नाउने सलमानले यो पटक भने साधारण तरिकाले मनाएका छन् । कोरोनाको जोखिम कायम रहेका का’रण उनले आफ्नो भवन अ’गाडी नआउन समर्थकलाई सूचना जारी गरेका थिए । उनको जन्मदिनमा फ्यानहरु सल’मानको भवन अगाडी जम्मा हुन्थे ।

सलमानको जन्मदिनको असर नेपा’लमा पनि परेको छ । सलमानको जन्मदिनको अव’सर पारेर नेपालका केहि कलाकारहरुले केक का’टेर जन्मदिन मनाएका छन् । ‘बिइङ्ग ह्युमन क्लोथिङ नेपाल’ का डाइरेक्टर सुरज केसी र अध्यक्ष राजु थापाको आयोजना नेपाली बिङ ह्युम्यान टिमले सल’मानको जन्मदीन किङ्स लन्जमा मनाइ’एको हो ।

बिङ ह्युम्यान सलमानको अफि’सियल ब्रान्ड भएका कारण पनि जन्मदिनमा का’र्यक्रम गरिएको हो , उक्त ब्रान्डको चेन नेपालमा पनि लामो समय देखी रहदै आएको छ । आइतबार सलमानको जन्मदिनको अ’वसर पारेर सीडीएनए संस्थासँग मिलेर कप’नमा शारीरिक रुपमा कम’जोर रहेका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ बराब’रको खाद्यान्य सहयोग गरेको थियो । सोही प्रोग्राममा नेपालका चर्चित कला’कारहरुको पनि उपस्थिती रहेको थियो ।

अभिनेता भुवन केसी , सुश्मा कार्की ,प्रशान्त ताम्राकार, ऋषि धमला लगायत कला’कारहरुको उपस्थितीमा बिङ ह्युम्यानले केक काटेर जन्मदीन मनाएको हो िसलमा’नको ठूलो प्रशंसक बताउने अभिनेत्री सुष्मा बर्थ९डे केट काट्ने क्रममा निकै रमाएकी थिइन् । सो अवस’रमा उनले सलमानसँग लण्ड’नमा भेट हुँदाको क्षण पनि स्मरण गरिन् । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्