प्रहरीका पुर्व हवल्दार किड्नी बेच्न पञ्जावमा, श्रीमतीले घर न घाटको बनाएपछि पर्यो यस्तो बाध्यता (भिडियो हेर्नुहोस्)

शसस्त्र प्रहरीमा ९ वर्ष काम गरेका एक युवक अहिले आफ्नो कि’ड्नी बे’च्न भन्दै भारतमा भौ’तारिएका छन् । भएको सम्पत्ती सकियो, श्रीमतीले स’म्पत्ती सकिदिइन् १३ वर्षको उमेरमा छोरीले विवाह गरेर हिडिदिइन् । त्यसपछि उनी अहिले किड्नी बेच्न भन्दै भारतको महाराष्ट्र पुगे । दाईले घर बेचेर दिएको दुई लाख रुपैया पनि सकियो । तर अहिले कुनै उपाय नभए’पछि उनी आफ्नो किड्नी बेच्न भन्दै भारत पुगे । उनी शसस्त्र प्रहरीका पूर्व हव’ल्दार हुन् । किड्नी बे’च्न उनी भारतको पञ्जाव पुगेका छन् ।

खिलबहादुर खत्री उनको नाम हो । उनको स्थायी ठेगाना दागंको घो’राहीमा छ । घोराहीमा भएको सबै स’म्पत्ती सकियो । अहिले म संग एउटा टि सर्ट मात्र छ । पहिलो श्रीमती विदेश गएपछि सम्ब’न्ध विग्रियो । उनले कान्छि श्रीमती विवाह गरे । श्रीमतीलाई विदेश नजा भनेर सम्झा’एको थिए तर उनी नमानेर विदेश गइन् । आफु शसस्त्र प्रहरीमा जागिर गर्ने भएकाले नयाँ घरमा राख्छु विदेश जानु पर्दैन भनेर सम्झाउँदा पनि मानिनन् । त्यस पछि उनीहरुको सम्ब’न्ध विग्रियो ।

दोस्रो श्रीमती ल्याए पछि पनि पहिलो श्रीमतीले कुनै सम’स्या पारेकी छैनन् । उनी विवाह पछि पनि नेपाल फर्कि’एन् घरमै आएर बसिन् । शसस्त्र प्रहरीको जागिरवाट १३ हजार रुपैया मात्र तलब थियो । जागिरको तलबले घर बनाएको ऋ’ण पनि तिर्न नसकेपछि उनले जागिर छोडे । उप’दानवाट आएको साढे ६ लाख रुपैया घर बनाउँदा लागेको ऋ’ण तिरे । त्यसपछि उनी मलेसिया गए । त्यहाँ राम्रो कमाइ थियो । मलेसियामै भेटिएकी अर्की महिलासंग उनले आफ्नो घर पठाए । घर पठाउनु अघि सिन्दुर हा’लेर विवाह गरेर पठाइदिए ।

जसलाई विश्वास गरेर दो’स्रो विवाह गरे, सबै सम्पत्ती सम्पिए उनैका कारण अहिले सडकको बा’स भएको छ । मलेसियावाट फर्किएपछि पनि उनले महिनामा ४० हजार क’माउँथे तर दोस्रो श्रीमतीले उनलाई घर न घाटको बनाइन् । वृद्ध आमा बुवा, छोरीले पनि छोडेर हिडिन्, सानो छोरा छ । घर गएर बस्ने बास पनि छैन । त्यसैले उनी भारतमा किड्नी बेच्न भन्दै पुगेको बताए । – इ ताजा खबर बाट

प्रतिकृया दिनुहोस्